४ पुस २०८२, शुक्रबार | December 19, 2025

पोखराका विभिन्न अस्पतालमा दुई महिलासहित तीन जना कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा उपचार गराइरहेका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालमा उपचार गराइरहेका कास्कीका दुई जना र लमजुङका एक जना व्यक्तिको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक एकजना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी…