सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड-१९का शङ्कास्पद ७६हजार ५२७ नमूना मध्ये छ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या परीक्षण गरिएको नमूनाको आठ दशमलब ६१ प्रतिशत हो । प्रदेशमा निको हुने (डिस्चार्ज) दर ८६ दशमलब ९३ प्रतिशत छ । शनिबारसम्म कूल सङ्क्रमित मध्ये पाँच हजार ७३१ जना डिस्चार्ज भएको…