पोखरा । लामो समयदेखि कोरोना भाइरसको संक्रमणबाट हुने मृत्यु नदेखिएको गण्डकी प्रदेशमा पुनः एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको गए राति मृत्यु भएको हो । प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । ती पुरुषलाई गत…