बुटवल । प्रदेश ५ सरकारले यातायात क्षेत्रमा लाग्ने शुल्क तथा दस्तुरमा लाग्ने बिलम्ब शुल्क (जरिवाना) बुझाउने समय सिमा असोज मसान्त सम्मका लागि थप गरेको छ । प्रदेश ५ सरकारको मन्त्रिपरिषदको बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीबाट पेश भएको प्रताव अनुमोदन गर्दै शुल्क, दस्तुर तथा जरिवाना बुझाउने म्याद थप गरेको हो । मन्त्रिपरिषदको निर्णय…