बुटवल । प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावि राजधानी भालुवाङ क्षेत्रले थारु र मगरात सभ्यताको प्रतिनिधित्व गर्ने दाबी गरेका छन् । प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘दुईवटा सभ्यताको संगमको रुपमा जसरी ५ नं. प्रदेश बन्यो त्यसैगरी प्रदेश राजधानको प्रस्तावित ठाउँले समेत दुई सभ्यतालाई समेट्छ ।’ पोखरेलले भालुवाङले प्रदेशको साझा मनोविज्ञानको…