बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च गर्न निर्देशन दिएका छन् । प्रदेश सरकारका मन्त्रालयहरु तथा विभिन्न निकायहरुको वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् । पोखरेलले बजेट माग गर्ने तर विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च नगर्ने प्रवृतिलाई पूर्णतःअन्त्य गर्न र नागरिकको प्रत्यक्ष…