वीरगन्ज । गत जेट ४ गते मृत्यु भएका एक वृद्धको शव व्यवस्थानमा वीरगन्जको नेशनल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको पुष्टि भएको छ । जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुषको शव कलेजले परिवारलाई तत्काल हस्तान्तरण गरेको थियो । अस्पतालले शव हस्तान्तरण गरेपछि सोही दिन मृतकको अन्त्येष्टि पनि भइसकेको छ ।…