२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘ग्रीनजोन’मा रहेका पहाडी जिल्लामा पनि धमाधम सिल, प्रदेश ५का गुल्मी, पाल्पा र अर्घाखांची सिल

तानसेन । सिमावर्ती जिल्ला रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ । सिमा जोडिएका जिल्लामा दिन प्रतिदिन कोरोना भाइरस संक्रमित बढ्दै गएपछि जिल्लालाई उच्च जोखिममा रहेको ठहर गर्दै शनिबार बिहानदेखि लागू हुनेगरी स्थानीय प्रशासनले जिल्लालाई सिल गरेको हो । यसअघि कपिलवस्तुसंग जोखिम बढेको भन्दै अर्घाखांची र बाग्लुङबाट जोखिम हुने भन्दै…