काठमाडौं । नेपालमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बिहीबार बिहानसम्म संक्रमित हुनेको संख्या २५० पुगेको छ । यसमध्ये प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । बिहीबार बिहानसम्म प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ । सर्लाही, धनुषा र महोत्तरीमा ५ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश नम्बर २…