बुटवल । प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आजको दिनलाई विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनकारुपमा चित्रित गर्नुभएको छ । १३ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश प्रेशित गर्दै मुख्यमन्त्री पोखरेलले गणतन्त्र शासन पद्धती मात्र नभएर नागरिकको जीवन पद्धति भएको बताउनु भएको छ । उहांले…