२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामाले दाबी पेस गर्दै

बागमती । बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्नेभएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुख शर्माले संविधानको धारा…