४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

रुपन्देहीमा तिहारलाई लक्षित गर्दै नेपाल भित्रिएको डेढलाख बढीको मिठाई बरामद

बुटवल । तिहारलाई लक्षित गर्दै भारतबाट नेपाल भित्राइएको २ लाख बराबरको मिठाई रुपन्देही प्रहरीले बरामद गरेको छ । भन्सार नाकाबाट नेपाल भित्रिएको ५२ कार्टुन मिठाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया ४ बालापुरबाट बरामद गरेको हो । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ५२ कार्टुन चकलेट तथा…