७ श्रावण २०८३, बिहिबार | July 23, 2026

योजना माग्न मन्त्रालय धाउन पर्दैन, प्रक्रिया मार्फत आएका योजनामा मात्रै बजेट : मुख्यमन्त्री आचार्य

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना माग्नकै लागि मन्त्रालय धाउन नपर्ने बताएका छन् । नेकपा एमाले बाँके जिल्ला कमिटिको आयोजनामा बर्दियामा सुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले योजना छनोट प्रक्रिया मार्फत अघि बढेका योजनालाइ सरकारले कार्यान्वयन गर्ने भएकाले मन्त्रालय आइरहनु नपर्ने बताएका हुन् । उनले सरकारले बजेट रकमान्तरण नगर्ने भन्दै…