दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यकामा आजको छलफलमा खाद्यन्न बालीसहित उखु, केरा र मकैखेती गर्ने किसानलाई समेत प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी…