२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रदेशका कानुनमन्त्रीले गरे नेपालगन्ज रङ्गशालाको निरीक्षण

नेपालगन्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादवले साबिक मध्यपश्चिमांचल क्षेत्रीय खेलकुद बिकास समिती नेपालगन्ज अन्तरगत रहेको नेपालगन्ज रंगशालालगायतका खेलकुद संरचनाहरुको निरिक्षण तथा अनुगमन गरेका छन् । आईतवार मन्त्री भण्डारीले नेपालगन्ज रंगशाला परिसरभित्र रहेको पौडी पोखरी, कवर्ड हल, शुटिङ रेन्ज लगायतका खेलकुदका संरचनाहरुको निरिक्षण तथा अनुगमन गरेका हुन् । सो क्रममा समितीका कार्यालय…