२१ भदौ २०८३, आइतबार | September 6, 2026

सुदुरपश्चिम सरकार नछोड्ने तीन मन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण



धनगढी । सुदरपश्चिम प्रदेश सरकारबाट बाहिरिन दिएको स्थायी कमिटीको निर्णय उल्लंघन भएपछि एमालेले तीनजना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने निर्णय गर्ने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको हो। हिजो बसेको संसदीय दलको बैठकले तत्काल सरकारबाट फिर्ता नहुने निर्णय गरेको थियो ।

एमालेको ओली पक्षका प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले आज संसदीय दलका प्रमुख एवं मन्त्री प्रकाशबहादुर शाहसहित अन्य मन्त्रीलाई स्पष्टीकरण सोधेका हुन् । सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेको भन्दै २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएका छन् ।

स्पष्टीकरण सोधिएकाहरूमा मन्त्रीहरूमा प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्ट रहेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ३ : २५ बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७