२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट र ठगी मुद्दामा सजाय तोकिएर फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार राजश्व चुहावट मुद्दामा उच्च अदालत पाटनको २०८१ वैशाख १७ गतेको फैसलाअनुसार ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय तोकिएका सर्लाही ब्रह्मपुरी नगरपालिका-२…