१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एकैपटक सशस्त्रको १५ जवानमा कोरोना संक्रमण, बाँकेमा संक्रमितको संख्या ७२६ पुग्यो

नेपालगञ्ज । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरीको तुलनामा केहि कम कारोनाको संक्रमण खेपेको सशस्त्र प्रहरीमा बाँकेमा एकै दिन १५ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा आइतवार थपिएका २० जना संक्रमितमा १५ जना सशस्त्र प्रहरी जवानहरु रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टाको पीसीआर परीक्षणमा सशस्त्रका १५ जवान…