२३ मंसिर २०८२, मंगलबार | December 10, 2025

बाँकेकी निर्मला कुर्मी प्रकरणका आरोपित बादशाह कुर्मी प्रदेश सांसद, कारवाहीको माग गर्दै रिले अनशन शुरु

काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको 'हत्या'मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् । आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं पुगेका हुन् । यसअघि पटक पटक धर्ना र अनशन बसेपछि घटनाको छानवीन र कारवाही गर्ने सरकारी प्रतिबद्धताका आधारमा अधिकारकर्मीहरुले अनशन तोडेको थिए । कारवाही…