२९ बैशाख २०८१, शनिबार | May 11, 2024

ज्यानमार्ने उद्योगका २ फरार अभियुक्त बाँकेको गोदहानाबाट पक्राउ

नेपालगन्ज । गत जेठ ९ गते बाँकेको खजुरा ७ गोदहानाका सोनु जसगढ भन्ने सद्दाम शेषलाई मरनासन्न हुने गरि कुटपिट गरेर फरार रहेका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । कुटपिट गरि फरार रहेका उनीहरुलाई बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएर फरार अभियुक्तको सुचिमा राखेको थियो । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय धनौलीले…