३० बैशाख २०८१, आइतबार | May 12, 2024

करोडौं ठगी गर्न सफल ‘नटवरलाल’ जिन्दल प्रहरीको फन्दामा

काठमाडौं । झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ बराबर ठगी फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । झापा दमक नगरपालिका-७ कृष्णसमन्दिर घर भएका २९ वर्षीय मनिष अग्रवाल भन्ने चन्दन जिन्दललाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई भक्तपुर…