काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्राप्त सूचनाको आधारमा सोमबार राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चीनको सियाचिन निवासी ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ रहेका छन्। प्रहरीका अनुसार थान डेढ महिना अघि नेपाल…