५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार देखाएर यात्रु लुट्ने समूह लुटपात गरेको २ दिन नपुग्दै प्रहरीको फन्दामा परेको छ । नेपालगन्ज ४ बसपार्कमा यात्रुहरूलाई हातहतियार देखाएर डाँका चोरी घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार नेपालगन्जबाट काठमाडौँ जाने रात्रीबसमा सवार चार जना यात्रुमाथि…