काठमाडौँ । एसिड आक्रमण सम्बन्धि नयाँ कानुन बने यता प्रहरीले पहिलो पटक एसिडको कारोबर गर्ने तथा एसिड प्रहार गर्ने ब्यक्तिलाई पक्राउ गरि नयाँ कानुन अनुसार कारवाही अगाडि बढाएको छ । धनुषाको जनकपुरमा शनिबार श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साहलाई पक्राउ गरेपछि त्यसको अनुसन्धानका क्रममा प्रहरीले ठुलो परिमाणको एसिड तथा एसिडको बिक्रेतालाई पक्राउ गरेको…