५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

३० ग्राम ब्राउन सुगर र ब्राउन सुगर बेचेको पैसा सहित ३ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जमा ब्राउन सुगरको कारोबार गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको लागु औषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालयको संयुक्त टोलिले नेपालगन्ज १० ट्राफिक चोकबाट ३० ग्राम ब्राउन सुगर र ब्राउन सुगर बेचेको पैसा सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नेपालगन्ज १० की ३५…