५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

कपिलवस्तुको बाख्रा गोठबाट बन्दुक, गोली र बारुद बरामद

कपिलवस्तु । कपिलवस्तुमा बाख्राको गोठबाट प्रहरीले ठुलो परिमाणमा गोली र बारुद बरामद गरको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिका –८ लोहरौलाबाट प्रहरीले बन्दुक, गोली र बारुद बरामद गरको हो । कृष्णनगर नगरपालिका–८ लोहरौला बस्ने अस्लम मुसलमानको बाख्राको गोठबाट दुई थान बाह्रबोर बन्दुक, पाँच थान जङ्गी राउन्ड गोली, ११ थान बाह्रबोर बन्दुकको पड्किएको खोका, तीन सय ग्राम बारुद…