१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका–४ बस्ने ३२ वर्षीय राम बहादुर तामाङ, सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका–३ घर भएका ४० वर्षीय बिपिन लामा, महोत्तरी बर्दिबास नगरपालिका–६ घर भएका ३८ वर्षीय बिनोद मगर, रामेछाप सुनापाति गाउँपालिका–३ घर भएका ३० वर्षीय राजु तामाङ र रामेछाप मन्थली नगरपालिका–१६…