बुटवल । गत फागुन ८ गते रुपन्देहीको सियारी १ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखी तलतिर गहु खेतमा फेला परेको महिलाको शवको पहिचान हुनुका साथै महिलाको हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सियारी गाउँपालिका वडा नं. २ भगदरी स्थित बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखी तलतिर गहु खेतमा नामथर नखुलेको महिलाको लाश उत्तानो…