६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

भैरहवाबाट कल बाईपासमा संलग्न ब्यक्ति उपकरण सहित पक्राउ

बुटवल । भैरहवामा बसेर कल बाईपासको अबैध धन्दा गर्ने एकजनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा न.३ खजहनाबाट कल बाईपासको धन्दा गर्ने नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं ८ नोडिहवाका २७ वर्षिय रोहित अहिरलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो । स्थानीय गुलावचन्द गुप्ताको घरकोठा भाडामा लिई विभिन्न उपकरणहरु जडान गरी कल बाईपास संचालन गरेको भन्ने…