१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पुल भासिने भारतीय ओभरलोड सवारी साधनलाई अनुमती दिनेमाथि कारवाही गरेको डिआइजी कार्कीको दाबी

बुटवल । लुम्बिनी प्रदेशका प्रहरी नायव महानिरिक्षक दान बहादुर कार्कीले गत पुस २६ गते पूर्वी नवलपरासीको बुटवल-नारायणगढ सडक खण्डको पुल भासिने गरी ओभरलोड बोकेको भारतीय सवारी साधनलाई नेपालमा गुड्नका लागि अनुमती दिनेलाई कारवाहीको दायरामा ल्याएको खुलासा गरेका छन । नवलपरासीको बेनीपुरखोलाको पुल भारतीय ओभरलोड बोकेको सवारी साधनले गर्दा भासिएको भनी सर्वत्र आलोचना भएसंगै लुम्बिनी प्रदेश…