काठमाडौं । प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ । प्रधान कार्यालयको मानव श्रोत एवं प्रशासन विभागले २२ जना प्रहरी उपरिक्षक (एसपी)हरुको सरुवा गरेको हो । प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी दिनेशराज मैनालीलाई महानगररिय प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी…