१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

मुख्यमन्त्री शंकर पोखरेलको पछुवा स्कर्टिङमा खटिएका ३ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि

बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको पछुवा स्कर्टीङमा खटिने ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार ३ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका मध्य १ जना हवल्दार र २ जना प्रहरी जवानमा संक्रमण पुष्टि भएको र्इलाका प्रहरी कार्यालय…