१६ बैशाख २०८१, आइतबार | April 28, 2024

घुस लिने प्रहरी निलम्बित, घुस नलिने पुरस्कृत

काभ्रे । बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन ग-यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविन पछि निलम्वन गरेको हो । जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह नगरी आर्थिक प्रलोभनमा पर्दै सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई कार्यालयले अनुसन्धानपछि सिन्धुलीका पाँच…