२० मंसिर २०८२, शनिबार | December 6, 2025

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न छुट्टै टोली परिचालित

काठमाडौं । उपत्यकाको सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको छुटै टोली परिचालन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार एक कार्यक्रम गरी उपत्यकाको सडक व्यवस्थापनका लागि कोरिडोर सडक व्यवस्थापन टोली (सिएमटी) परिचालन गर्ने बताएको हो । करिडोरलाई चौबिस खण्डमा विभाजित गरी कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरी परिचालन गरिने भएको छ । टोलीको…