२० बैशाख २०८१, बिहिबार | May 2, 2024

सुनको पोका फालेर भागेको गाडी काण्डको अनुसन्धान गर्न प्रहरीले बनायो छानविन समिति

काठमाडौं । काठमाडौंको कमलादीमा सुन सहितको झोला फ्याँकेर भाग्ने गाडी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन गरेको छ । खुल्ला सडकमा झोला फ्याँकेर भाग्दा समेत गाडी र गाडीमा सवार ब्यक्ति पक्राउ गर्न नसक्ने प्रहरी अधिकारी र प्रहरीका बिषयमा छानविन गर्न प्रहरीले समिति गठन गरेको हो । आधा केजी सुन र चाँदी १४ किलोको झोला…