१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सालको अबैध काठ सहित एकजना काठ मिल संचालक कन्चनपुर प्रहरीको नियन्त्रणमा

महेन्द्रनगर । कन्चनपुर प्रहरीले ठूलो परिमाणमा सालको अबैध काठ बरामद गरेको छ । प्रदेश प्रहरीको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कन्चनपुरको संयुक्त टोलीले कञ्चनपुर लालझाडी गाउपालिका वडा न.४ देखतभुली पर्सियाबाट अबैध काठ बरामद गरेको हो । प्रहरीले देखतभुली पर्सियाका प्रदिप रानाले सञ्चालन गरेको आरामिलबाट अबैध रुपमा लुकाई छिपाई राखेको अबस्थामा सालको कडी, ढोकाको…