काठमाडौं । काठमाडौं महानगरपालिका-२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । माहानगरिय अपराध महाशाखाका अनुसार सहकारीको रकम हिनामिना गर्ने काठमाडौं महानगरपालिका(३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो । सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदाको हिसाव…