११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सुन प्रकरणमा एक पछि अर्को रहस्य खुल्दै, बागबजारमा थप १ किलो सुन जस्तै धातु भेटियो

काठमाडौं । प्रहरीले सुनको पोका फालेर भागेको भनिएको कमलादी सुन प्रकरणले नयाँ मोड लिएको छ। प्रहरी कै सुराकिले गोलचक्कर घुमाएको तथ्य सार्वजानिक हुन नपाउँदै प्रहरीले थप एक किलो सुन जस्तै पहेँलो धातु बरामद गरेपछि सुन प्रकरणले नयाँ मोड लिएको हो । प्रहरीले बरामद गरेको सुन यस अघि भेटिएको जलप लगाईएको चाँदी हो वा सुन हो…