११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसर तथा अपराध अनुसन्धान कार्यालयको छुट्टाछुट्टै टोलीले शुक्रबार राति सञ्चालन गरेको विशेष अपरेशनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो। काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले मात्र १२ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा सञ्जिव लामा, सुरेश गिरी, अशोक गिरीलगायत…