२० मंसिर २०८२, शनिबार | December 6, 2025

२६ लाख नगद सहित नेपालगन्ज विमानस्थलबाट आन्तरिक राजश्व कार्यालयका कर अधिकृत पक्राउ

नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट २६ लाख नगद सहित आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् । श्री एयरको विमानमा नेपालगन्जबाट काठमाडौं जाँदै गरेका सापकोटा विमानस्थल सुरक्षाको चेकजाँचकाक्रममा पक्राउ परेका हुन् । उनको लगेज चेकजाँच गर्ने क्रममा २६ लाख नगद फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । उनीसँगै काठमाडौं…