गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष झण्डिएको अवस्थामा मृत फेला परेका छन् । वडा अध्यक्ष मोहन घिमीरे घर नजिकैको रुखमा भुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । आफ्नो फेसबुकमा अलबिदा लेखिएको स्टाटस पोष्ट गरेका घिमीरे आज बहिान ५ बजेको आसपासमा घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको…