नेपालगन्ज । ३० किलो जंगली जनावर चित्तलको मासुसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ। राप्तीसोनारीको फत्तेपुरबाट नेपालगन्ज तर्फ लैजाँदै गरेको अवस्थामा ३० किलो चित्तलको मासुसहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बनकटटीबाट चेकजाँचमा खटिएको टोलीले नेपालगन्ज तफए आउँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटोमा राखेर ल्याउदै गरिएको ३० किलो…