२० मंसिर २०८२, शनिबार | December 7, 2025

सुन तस्करी प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा बिहीबार साँझ थप दुई जनालाई पक्राउगरेको छ । पजभागले बिहिबार साँझ २ जनालाई पक्राउ गरेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। विभाग स्रोतका आज साँझ पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। उनलाई विभागले…