१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

घाँस काटिरहेकी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

बर्दिया । श्रीमतीको हत्या आरोपमा प्रहरीले बिहीबार बर्दियाबाट एक जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका वडा नम्बर १ सानोडाँफे बस्ने ५० वर्षीय कृपाल सुनारलाई पक्राउ गरेको हो। घरदेखि अन्दाजी ५०० मिटर टाढा धान खेतमा घाँस काटिरहेको अवस्थामा सुनारले ४० वर्षीया श्रीमती केस कुमारी बिकलाई धारिलो हतियारले प्रहार गरेर हत्या गरेका हुन्। घटनाको खबरपछि प्रहरी चौकी…