बुटवल । बिहिबार बुटवल १३ स्थित एक रेष्टुरेन्ट अगाडि पार्किङ गरिएको स्कुटर चोरी गर्ने २ जना स्कुटर सहित पक्राउ परेका छन् । चोरी भएको ४ घण्टा नबित्दै बुटवल प्रहरीले चोरीमा संलग्न २ जनालाई स्कुटर सहित पक्राउ गरेको हो । बुटवल उप-महानगरपालिका वडा नं.१३ स्थित ज्ञवात रेष्टुरेण्ट अगाडी पार्किङ गरी राखेको कमला प्रधानको नाममा दर्ता भई…