४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुन्छ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताएका छन् । ६७ औँ नेपाल प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले छिट्टै प्रदेश प्रहरी गठन हुने बताए । मुख्यमन्त्री केसीले संघात्मक अवस्थामा नेपाल प्रहरी र…