१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

आइएमई काउन्टरमाबाट नगद र सुन लुटपाट गर्ने मध्य एकजना पक्राउ

ताप्लेजुङ । सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकको कन्चन मनि ट्रान्सफरबाट लुटपाट गर्नेमध्ये एक जना पक्राउ परेका छन् । लुटपाटमा संलग्न मध्य १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार बिहान ९ः३० बजे वीरेन्द्र चोकमा रहेको आइएमईको अधिकृत एजेण्ट कन्चन मनि ट्रान्सफरबाट नगद ११ लाख ५५ हजार ८ सय रूपैयाँ र सुनका विभिन्न गरगहना…