२४ मंसिर २०८२, बुधबार | December 11, 2025

झुम्सामा बसको ठक्करबाट स्याङ्जाका मोहन पाण्डेको मृत्यु

बुटवल । बुटवल-तानसेन सडक खण्डको झुम्सामा बसको ठक्करबाट मोटरसाईकलमा सवार एकजनाको ज्यान गएको छ । आज दिउँसो २ः३० बजे भएको दुर्घटनाबाट स्याङ्जा चापाकोट ५ का ४१ वर्षिय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो । पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको ग् १६ प १४८६ नमबरको मोटरसाईललाई बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु २ ख २४९ नम्बरको…