नेपालगन्ज । भारी वर्षाकैबीच नवरात्रमा नेपालगन्ज र यस आसपासमा स्थापना गरिएको दुर्गा भगवतीका मुर्तिहरु विसर्जन गरिएको छ । नवमीका दिन देखि परेको अबिरल वर्षातकैबीच बडा दशैका लागि स्थपाना गरिएका दुर्गा भगवतीको मुर्ती राप्तीनदी तथा मानखोलामा विसर्जन गरिएको हो । नेपालगन्ज र त्यस आसपासमा स्थापना गरिएका मुर्तिहरु बाँकेको कम्दी घाटमा रहेको राप्तीनदीको पुल मुनी बिर्शजन गरिएको…