२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

बुटवलमा प्रहरी हिरासत भित्र घांटी रेटिएको अवस्थामा अभियुक्त फेला

बुटवल । चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका एकजना घांटी रेटिएको अवस्थामा घाईते फेला परेका छन् । तामाको तार चोरीको अभियोगमा बुटवल स्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घांटी रेटिएको अवस्थामा फेला फरेका हुन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । शनिबार तामाका तारहरु कवार्ड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ…